एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार सरस्वती केसीले ल्याइन् ७ प्रतिबद्धता

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी क्रियाशील महिला अभियन्ता सरस्वती केसीले आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गरेकी छन् । भूपू गोर्खासहित बेलायतमा रहेका करिब दुई लाख नेपालीहरुको हक–हित, संघको भविष्य र संस्थामा महिला सहभागिता जस्ता विषयहरु केसीका प्रमुख एजेन्डा छन् । एनआरएनए यूकेमा बढ्दै गएको बेथिती(विसंगति, अराजकता नियन्त्रण एवं … Continue reading एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार सरस्वती केसीले ल्याइन् ७ प्रतिबद्धता